नियम
विवाहमा लुगा, गहना लैजाने सम्बन्धमा

जन्त जादा दुलहीलाई लुगा गहना लैजाने प्रचलन भएकाहरुले दुलहीलाई तीन जोर भन्दा बढी लुगा र एकसरो भन्दा बढी गहना लैजान हुदैन ।